इस्तानाबुल : पूर्वी टर्कीमा शक्तिशाली भूकम्पमा परी कम्तिमा १८ जनाले ज्यान गुमाएका छन्। ६.८ म्याग्नेच्युड क्षमताको भूकम्प हुँदा शनिवार बिहान यहाँ तनावको अवस्था सिर्जना भयो।
भत्किएको भवनबाट १८ जनाको शव निकालिएको हो। अझै ३० जना मानिस हराइरहेका छन्। उनीहरु भूकम्पले भत्काएको संरचनाभित्र रहेको अनुमान गरिएको छ। एलाजिग प्रान्तको सिभ्रिकमा केन्द्रविन्दु