दोलखा प्रतिनिधि सभामा माओवादीका गंगा कार्की विजयी

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा गठवन्धनका उम्मेदवार   बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । कार्कीले ३६...