रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश

रौतहट- रौतहटको ईश्वनाथ नगरपालिकामा स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । फागुन ३ गते सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदायबीच झडप भएको थियो । दुई समुदायबीच ३ फागुनमा भएको झडपलाई लिएर आज विवाद मिलाउन खोज्दा नमिलेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । विवाद मिलाउनका ला...