कांग्रेस जिल्ला सभापतिको अनशन तोडियो : तीन नेताले शीर्ष नेताका तर्फबाट दिए आश्वासन

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले यही भदौ ८ गतेदेखि सुरु गरेको रिले अनशन पाँच दिनपछि तोडिएको छ । जिल्ला सभापतिहरूले उठाउका माग सम्बोधनका लागि शीर्ष नेताहरू तयार भएपछि क्रियाशील सदस्यता विवाद समाधान समितिका तर्फबाट तीन नेताले शनिबार अनशन तोडाएका हुन् । क्रियाशील सदस्यता विवाद समाधान समितिका संयोजक कृष्णप्रसाद सिटौला तथा सदस्यहरू...