काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधीभर पेट्रोल पम्पहरु खुल्ला रहने, इन्धन आपूर्ति सहज हुने

काठमाडौं उपत्यकामा १६ वैशाख बिहान ६ बजेदेखि लागू हुने गरी जारी गरिएको निषेधाज्ञामा पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध हुने भएको छ । नेपाल आयल निगमले बुधबार एक विज्ञप्ति जारी गर्दैं निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरल ढंगबाट विक्री वितरण गर्न तीनवटै जिल्लाका आधिकारिक विक्रेता वा पेट्रोल पम्पहरुलाई अनुरोध गरेको छ ।

सम्बन्धित सामग्री