नेताहरुमा टोलको अधिकार पनि सिंहदरबारबाट सम्पादन गर्ने मानसिकता छ : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेताहरुले नै संघीयता अनुकुलको मानसिकता बनाउन नसकेको टिप्पणी गरेका छन्। आइतबार महेन्द्र नारायण निधी स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको वर्तमान राजनीतिक अभ्यास र संविधान विषयक...