महँगी र भ्रष्टाचारविरुद्ध एमालेकाे हस्ताक्षर अभियान

काठमाडौँ- महंगी र भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले हस्ताक्षर अभियान सुरु गरेको छ । दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएको भन्दै एमालेले हस्ताक्षर अभियान सुरु गरेको हो । अभियान तीन दिनसम्म चल्ने एमालेले जनाएका छन् । अभियानका क्रममा सबै वडा कमिटीहरुले हस्ताक्षर संकलन गरेका छन् । ...

सम्बन्धित सामग्री

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल एमालेले महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट एमालेको भ्रातृ संगठनले निकालेको र्‍याली वसन्तपुरमा पुगेको छ ।  सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो । सरकारका कारण महँगी, भ्रष्टाचार...

महँगीविरुद्ध एमालेको प्रदर्शन

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज सोमबार महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउन खबरदारी स्वरूप गरिएको प्रदर्शन काठमाडौँका बिभिन्न ठाउँबाट सुरु भएको हो। महँगी कम गर्नुपर्ने र भ्रष्टाचार हटाउनुपर्ने माग गर्दै बिरोध प्रदर्शन सुरू गरेका हुन्।

महँगी र भ्रष्टाचारविरुद्ध प्रेस चौतारीको आन्दोलन परिचालन कमिटी गठन

काठमाडौँ – प्रेस चौतारी नेपालले चर्को महंगी, भ्रष्टाचार र कालाबजारीविरुद्धको आन्दोलन प्रभावकारी बनाउन शुक्रबार केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको छ। चौतारीको उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य र उपत्यकाभित्रका समितिका पदाधिकारीको संयुक्त बैठकले उपाध्यक्ष राजेश राईको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको हो। परिचालन कमिटीलाई नेकपा एमालेले १६ साउनमा आयोजना गरेको महंगी र […]