काठमाडौं– पोखरामा निर्माणाधीन पाँच तारे होटल बाराही सोदीले अघिल्लो साता सर्वसाधारणका लागि सेयर निष्कासन गर्न एनएमबी क्यापिटलसँग सम्झौता गर्यो । सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारीमा रहेको यो एकमात्र होटल होइन, अरु होटल पनि सेयरमा इच्छुक देखिएका छन् । पछिल्ला वर्षमा स्वदेशी र विदेशी पर्यटक बढ्न थालेपछि होटल क्षेत्रमा लगानी पनि बढ्दो क्रममा छ । […]