काठमाडौं । यस वर्षको ओस्कार अवार्ड पनि नेपालका लागि दुःखान्त बन्यो । त्यहाँ आवेदन दिएका दुवै नेपाली फिल्मले सर्टलिस्टमा पनि स्थान बनाउन सकेनन् । अर्थात् मनोनयन अगावै ‘लोरी’ र ‘ऐना झ्यालको पुतली’ बाहिरिए । ‘कान्स’मा ग्राण्ड जुरी पुरस्कार जितेको ‘लोरी’लाई सट फिल्मतर्फ दर्ता गरिएको थियो भने नेपालको चर्चित ‘ऐना झ्यालको पुतली’ पनि अन्तर्राष्ट्रिय फिचर विधाको […]