अलपत्र मेलम्ची खानेपानीको मुहानमा निर्माणको बाटो खुल्यो

चालु आर्थिक वर्षमा अलपत्र बनेको मेलम्ची खानेपानी आयोजना निर्माणको बाटो खुलेको छ । चालु आर्थिक वर्षको बजेटले मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने निर्णय गरेसँगै यस अन्तर्गतको मेलम्ची खानेपानी पनि ९ महिनादेखि अलपत्र थियो । बजेटले आयोजनालाई खानेपानी विभाग मातहत ल्याएर कार्यान्वयन गर्ने भनेको थियो । तर, आयोजना विभाग मातहत आएन । सरकारले करिब ९ […]