काठमाडौँ- आफूमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई छाड्न आफूले नै गृह मन्त्रालयमा आग्रह गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताएका छन्। सोमबार मन्त्री श्रेष्ठका स्वकीय सचिवले विज्ञप्ति जारी गर्दै मन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षागार्ड गुरुङले प्रहरीसमक्ष माफी मागेको बताउँदै नियन्त्रणमुक्त गरिदिन गृहमन्त्री बालकृष्ण खाँणलाई […]