सिटिजन्स बैंक र बज रेस्टुरेन्टबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल र सुर्खेतस्थित बज रेस्टुरेन्टबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले बज रेस्टुरेन्टका सेवा सुविधाहरूमा १० प्रतिशत छुट पाउने जनाइएको छ ।