धम्क्याएर फिरौती माग्नेहरूः ८ पेजमा पैसावालाको नाम ! प्रचण्ड, ओली, देउवा पनि ‘टार्गेट’

८ पेजमा चल्तीका नेता, उद्योगपति, व्यवसायीको नाम लेखिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाको नाम पनि त्यो पेजमा उल्लेख छ ।