इरानमा हिजाब विरोधी आन्दोलन चर्काउँदै ह्याकर समूह

काठमाडौं । इरानमा चलिरहेको हिजाब विरोधी आन्दोलन चर्काउने काम गरिरहेको छ अज्ञात ह्याकर समूह । आफूलाई ‘एनोनोमस’ भनिरहेको यो समूहले नै इरानको हिजाब विरोधी आन्दोलन चर्काएको थियो । हिजाब नलगाएको भन्दै १३ सेप्टेम्बरमा २२ वर्षे मसा अमिनीलाई इरानी प्रहरीले पक्राउ गर्‍यो । हिरासतमा लगिएकी अमिनीले प्रहरीको चर्को यातना सहनु पर्‍यो । अमिनी बेहोस भएपछि उनलाई […]