तेह्रथुम पावर कम्पनीको आईपीओ बिक्री खुला

तेह्रथुम पावर कम्पनीलेसर्वसाधारणका लागि धितोपत्रको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर बिक्री खुला गरको हो । कम्पनीले निष्कसन गरेकोमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ […]