पूर्वाधार निर्माणका लागि गठित समितिले मुख्यमन्त्री राउतलाई बुझायो प्रतिवेदन
मधेस प्रदेश सरकारको भौतिक संरचना निर्माणका लागि जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री लालबाबु राउतलाई मंगलबार आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ ।
काठमाडौं । भारतीय कम्पनी नेशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी)ले पश्चिम सेती जलविद्युत् आयोजना सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन लगानी बोर्ड नेपालमा पेश गरेको छ । बिहीवार कम्पनीका उपमहाप्रबन्धक अशोककुमार जोशीले बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन निर्धारित समयमै प्रतिवेदन प्राप्त भएको भट्टले बताएका छन् ।
कम्पनीले परियोजनाको आर्थिक, वित्तीय, प्राविधिक, सामाजिक, वातावरणीय, ऊर्जा बजारको सुनिश्चितता, प्रसारण लाइन लगायतका विषयमा अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अबको २१ महीनाभित्र बुझाउनुपर्ने सम्झौता छ । आयोजनाको लक्ष्य, अनुमानित लागत, काम, अवधि, फाइदालगायत विषय प्रारम्भिक प्रतिवेदनमा समेटिएको बोर्डका अधिकारीहरूले बताएका छन् ।
७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ जलविद्युत् आयोजना निर्माणका लागि सरकारले गत भदौमा एनएचपीसीसँग सम्झौता गरेको थियो ।
एनएचपीसीले उक्त आयोजनाहरू जलाशययुक्त वा अर्ध जलाशययुक्त रूपमा निर्माण गर्न सक्ने सम्झौतामा उल्लेख छ । लगानी बोर्डले यी दुई जलविद्युत् आयोजनाबाट कुल जडित क्षमताको २१ दशमलव ९ प्रतिशत विद्युत् नेपालले नि:शुल्क प्राप्त गर्नेगरी गत साउनमा उक्त कम्पनीलाई निर्माणको जिम्मा दिने निर्णय गरेको थियो । पश्चिम सेती निर्माणका लागि १ खर्ब ६८ करोड रुपैयाँ र सेती नदी–६ निर्माणका लागि १ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको छ। शनिबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाइएको हो। त्यस क्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका […]
काठमाडौँ,२१ असार । मधेस प्रदेश सरकारको मुख्य प्रशासनिक भवनलगायतका भौतिक संरचना निर्माणका लागि जनकपुर चुरोट कारखाना परिसरनै उपयुक्त हुने सुझावसहितको प्रतिवेदन अध्ययन समितिले आज मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको छ । मधेस प्रदेश सरकारद्वारा भौतिक संरचना निर्माणका लागि जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री राउतलाई आज आप्mनो अध्ययन प्रतिवेदन हस्तान्तरण […]
जनकपुरधाम– मधेस प्रदेश सरकारको मुख्य प्रशासनिक भवनलगायतका भौतिक संरचना निर्माणका लागि जनकपुर चुरोट कारखाना परिसरनै उपयुक्त हुने सुझावसहितको प्रतिवेदन अध्ययन समितिले आज मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको छ । मधेस प्रदेश सरकारद्वारा भौतिक संरचना निर्माणका लागि जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री राउतलाई आफ्नो अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो । मधेस […]
जनकपुरधाम । मधेस प्रदेश सरकारको मुख्य प्रशासनिक भवनलगायतका भौतिक संरचना निर्माणका लागि जनकपुर चुरोट कारखाना परिसर नै उपयुक्त हुने सुझावसहितको प्रतिवेदन अध्ययन समितिले आज मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको छ । मधेस प्रदेश सरकारद्वारा भौतिक संरचना निर्माणका लागि जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री राउतलाई आज आप्mनो अध्ययन प्रतिवेदन हस्तान्तरण […]
शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवं जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुक्त स्थान हुने भनेको छ ।समितिले भरतपुर महानगरपालिका–१५, भगवानपुर, भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगाती, सूर्यविनायक नगरपालिका–४ गुन्डु र मकवानपुर जिल्लाको थाहा नगरपालिका–१० चित्लाङ्गमा शिक्षक अस्पताल निर्माणका लागि […]
शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुक्त स्थान हुने जनाएको छ । समितिले भरतपुर महानगरपालिका–१५, भगवानपुर, भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जागती, सूर्यविनायक नगरपालिका–४ गुन्डु र मकवानपुर जिल्लाको थाहा नगरपालिका–१० चित्लाङ्गमा शिक्षक अस्पताल निर्माणका […]