ग्याष्ट्रिकका बिरामीलाई नर्भिकमा निःशुल्क ओपिडी सेवा

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आगामी शनिबार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई निःशुल्क सेवा सञ्चालन हुने भएको छ ।असोज ९ गते अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. वरुणकुमार साहले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । डा. साहका अनुसार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाहरुले निःशुल्क ओपिडी सेवामा सहभागी भएर लाभ लिनसक्ने छन् ।नर्भिकले विगत […]