पल शाहलाई थुनामा राख्न लिएका प्रमाण उच्च अदालतले माग्यो

काठमाडौं, १६ चैत्र । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश गर्दा लिएका प्रमाण उच्च अदातल पोखराले मागेको छ। शाहले दिएको निवेदनको सुनुवाई गर्दै न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले जिल्ला अदालत तुनहुँसँग शाहलाई थुनामा पठाउने आदेश गर्दाको प्रमाणमा लिएका कागजात प्रमाणित प्रतिलिपि माग गरेको हो । शाह गत चैत्र १० गतेदेखि […]

सम्बन्धित सामग्री