सिन्धुली । सिन्धुलीमा नेपाल रेडक्रस सोसाईटीले संचालन गरेकाे नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ । सोही शिविरमा ४७ जना मोतियाबिन्दु भएका बिरामीहरुको सफल सल्यक्रिया गरिएकाे हाे । शिविरमा सिन्धुलीलेका मोतियाबिन्दुका बिरामीहरुको २ दिनसम्म नि:शुल्क सल्यक्रिया गरिएको रेडक्रसका जिल्ला शाखा सभापति असोक श्रेष्ठले जानकारी दिनुभयो । जानकी आँखा अस्पतालका डाक्टर आशिष बोहोराको टिमले मोतियाबिन्दुको सफल सल्यक्रिया […]