पर्यटक लोभ्याउँदै गुराँस

तेह्रथुम । तेह्रथुमको चोलुङ पार्कमा फुलेको रत्ताम्यै गुराँसले पर्यटकलाई स्वागत गरिरहेको छ । पार्कको छेउमा फुलेको गुराँससँगै यतिबेला सेल्फी लिने र टिकटक बनाउनेको भिड लाग्न थालेको छ । पार्कमा फुलेको गुराँससँग रमाउन स्थानीय तथा आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको स्थानीयबासीको भनाइ छ । यही कारण तिनजुरे मिल्के जलजले (टिएमजे) को प्रवेशद्धारको रुपमा रहेको पार्क […]

सम्बन्धित सामग्री

पर्यटक लोभ्याउँदै ‘गुराँसको राजधानी’ - Naya Patrika

पूर्वी पहाडी जिल्लाहरू तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलका रूपमा रहेको तीनजुरे– मिल्के–जलजले (टिएमजे) वन क्षेत्रका लेकाली वन पाखाहरू यतिवेला गुराँस फुलेर राताम्मे छन् । यो क्षेत्रमा फुलेका थरीथरीका गुराँसले पर्यटकलाई...पूरा पढ्नुहोस् »