सामसङले नेपालमा सार्वजनिक गर्यो ‘ग्यालेक्सी ट्याब ए ११ प्लस’
१९ मंसिर, काठमाडौं । सामसङले नेपालमा नयाँ ग्यालेक्सी ट्याब ११ प्लस औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्ताका लागि डिजाइन गरिएको यो ट्याबलेटमा स्मार्ट एआई क्षमता, शक्तिशाली पर्फमेन्स र प्रिमियम मेटल फिनिसको …