झापा । झापामा अवैध रुपमा लुकाई ल्याएको ३ सय ४९ ग्राम ७ सय मिलिग्राम सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–२ बस्ने कैलाली जानकी गाउँपालिका–५ वतन भएका ३३ वर्षीय धिरेन्द्र जैसी रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल अगाडि सडकमा इलाका प्रहरी […]
झापा। झापाबाट अवैध सुन सहित १ जना पक्राउ परेका छन्। मेचीनगर नगरपालिका– ६ पुरानो मेचीपुल छेउबाट अवैध सुन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको हो।
बुधवार दिउँसो साँढे १ बजेको समयमा भारतबाट नेपालतर्फ आँउदै गरेका कैलाली घर भई दमक नगरपालिका– २ मा बसोबास गर्दै आएका ३३ बर्षीय धिरेन्द्र जैसीलाई अवैध रुपमा नेपाल भित्र्याउदै गरेको सुन सहित पक्राउ गरेको हो।
प्रहरीले एककिलो भन्दा बढी सुन सहित एकजनालाई पक्राउ गरेको छ। माइक्रोबस चढेर काठमाडौंबाट पोखरा आउँदै गरेका पोखरा महानगरपालिका–१५ रामबजार बस्ने २५ वर्षिय रमेश सुनार अवैध सुन सहित पक्राउ गरेको प्रहरीले बताएको छ।...
काठमाडौँ ः विमानस्थलबाट बाहिरिएको अवैध सुन सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी परिसरको टोलीले आज साँझ सुन सहित नेपाल वायु सेवा निगमका कर्मचारी रञ्जित कुमार यादवलाई नियन्त्रणमा लिएकोपरिसरका डिएसपी होविन्द्र बोगटीले पुष्टी गरे।
यादवले विदेशबाट आएको सुन धावनमार्गमा पुगेर लिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जानकारी
२३ भदौ, गोरखा । दश किलो अवैध सुन सहित दुई जना पक्राउ परेका छन् । उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामालाइ शनिवार सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले …
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन तस्करी गर्ने एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ।
विमानस्थल प्रहरीले भुटानी नागरिक शतरज नमिललाई पक्राउ गरेको हो। शतरज विमानस्थलबाट भुटानतर्फ जान लाग्दा चेकिङका क्रममा अवैध सुन भेटिएको हो।
उनको साथबाट प्रहरीले १ सय ५७.३२ ग्रामको सुनको प्याकेट १६ थान (२ किलो