काठमाडौं- प्रभु समूहपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूरमै गुण समूहमा पनि हात हालेको छ। बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको हो। कुसुम लामा समेत संलग्न रहेको भनिएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतका कसूरको अनुसन्धान गर्दै जाँदा प्रभु […]