मानव शरीरलाई १३ प्रकारका भिटामिनको आवश्यकता पर्छ । तर यसमध्ये केही यस्ता भिटामिन छन् जसले मिर्गौला रोगीले सेवन गर्दा जोखिम हुनसक्छ । यी भिटामिनले मिर्गौला खुम्चाउन सक्छ । यस्तो अवस्थामा पिसाब नली खुम्चिएर पिसाबभित्र नै जम्ने गर्छ । शरीरमा भिटामिनको कमीले मात्रै होइन, भिटामिनको अत्याधिक सेवनले पनि मिर्गौलालाई असर पार्छ । केही अनुसन्धानअनुसार भिटामिनको अति […]