पन्जाबमा आम आदमीको सरकार बन्ने संकेत

२६ फागुन, काठमाडौं । भारतको पञ्जाबमा आम आदमी पार्टी (आप) नेतृत्वको सरकार बन्ने संकेत देखिएको छ । विधानसभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा आम आदमीले पन्जाबका ११७ सिटमध्ये ८९ सिटमा अग्रता लिएको छ । यो रुझानले आम आदमीले दिल्लीपछि पन्जाबमा पनि सरकार बनाउने संकेत देखिएको हो । यही अवस्था कायम रहे आपले पन्जाबमा दुई तिहाइ बहुमतको […]

सम्बन्धित सामग्री

छिट्टै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बन्ने सरकारको नेतृत्व आफूले गर्ने संकेत गरेका छन् । उनले आज जन्मजिल्ला काँस्कीमा आयोजित एक कार्यक्रममा आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएर यसको संकेत गरेका हुन् । उनले भने,‘अब मसँग सायद धेरै वर्ष समय छैन। तपाईंहरूको आशीर्वाद, माया र शुभकामनाले […]

राष्ट्रपतिको उम्मेदवार बन्ने ट्रम्पको घोषणा

काठमाडौं : सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका नेता एवं पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवार बन्ने घोषणा गरेका छन्।राष्ट्रपतीको उम्मेदवार बन्न अब उनले आफ्नो पार्टी रिपब्लिकनबाट चुनिनु पर्नेछ। राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणासँगै ट्रम्पले पार्टीको आन्तरिक प्रतिस्पर्धाका लागि तयार रहेको संकेत गरेका छन्।फ्लोरिडाको मार–ए–लागोमा भएको र्‍यालीको ठीक अगाडि उनले उम्मेदवारीको घोषणा गरेका हुन्।र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, ‘अमेरिकालाई पुनः म

दोस्रो कार्यकालको लागि उम्मेदवार हुने बाइडेनको संकेत

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेनले दोस्रो कार्यकालको लागि आफू ‘फेरि उम्मेदवार बन्ने’ संकेत गरेका छन् । दोसो कार्यकालका लागि उम्मेदवार बन्ने आफ्नो मनसाय रहेको तर ‘अर्को वर्षको सुरुमा’ निश्चित रूपमा निर्णय गर्ने उनले बताए । ‘हाम्रो मनसाय फेरि प्रतिष्प्रर्धा गर्ने हो,’ उनले आफ्नी श्रीमती जिललाई संकेत गर्दै भने। आफ्नो डेमोक्र्याटिक पार्टीले आश्चर्यजनक रूपमा बलियो […]

प्रचण्डले गरे प्रधानमन्त्री बन्ने संकेत

काठमाडौं, १० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरि प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । उनले आज नेपाल पर्वतारोहण संघद्वारा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री बन्ने संकेत गरेका हुन् । अर्कोपटक प्रधानमन्त्री बनेमा तमाम विसंगतिमाथि प्रहार गर्ने बताए । प्रचण्डले भने,‘अर्कोपटक प्रधानमन्त्री बनेमा तमाम विसंगतिमाथि प्रहार गर्छु ।’ उनले आफू दुईपटक […]

देउवा सरकारप्रति कठोर बन्ने ओली संकेत

अदालतको आदेशबाट सरकारबाट बाहिरिएको एमालेलाई संसद् र सडकमा प्रधानमन्त्री शेरबहादुर देउवाले झेल्नुपर्ने नागरिक दैनिकले खबर छापेकाे छ । ४१ महिना प्रमुख प्रतिपक्षीको भूमिकामा रहे पनि सत्ता साझेदार जस्तै देखिएको कांग्रेसका लागि विपक्षी एमालेको प्रहार सामना गर्न सहज हुने छैन। सरकाबाट हट्नुपरेको झोकमा पार्टीका भ्रातृ संगठनलाई एमालेले सडकमा उतारिसकेको छ। ओलीले देउवाको शपथग्रहण बहिष्कार गरेर यो सरकारप्रति कठोर बन्ने संकेत दिएका छन्। सामान्यतया प्रधानमन्त्रीको शपथमा निवर्तमान प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ। यसले केपी ओली दे...

देउवा सरकारप्रति कठोर बन्ने ओली संकेत

अदालतको आदेशबाट सरकारबाट बाहिरिएको एमालेलाई संसद् र सडकमा प्रधानमन्त्री शेरबहादुर देउवाले झेल्नुपर्नेछ । ४१ महिना प्रमुख प्रतिपक्षीको भूमिकामा रहे पनि सत्ता साझेदार जस्तै देखिएको कांग्रेसका लागि विपक्षी एमालेको प्रहार सामना गर्न सहज हुने छैन। सरकाबाट हट्नुपरेको झोकमा पार्टीका भ्रातृ संगठनलाई एमालेले सडकमा उतारिसकेको छ। एमाले अध्यक्ष केपी ओलीले देउवाको शपथग्रहण बहिष्कार गरेर यो सरकारप्रति कठोर बन्ने संकेत दिएका छन्। सामान्यतया प्रधानमन्त्रीको शपथमा निवर्तमान प्रधानमन्त्री उपस्थित हुने प

गण्डकीमा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत

गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१ सदस्यको हस्ताक्षर बुझाउन नसक्ने देखिएपछि पुनः मुख्यमन्त्रीमा उनै दोहोरिने संकेत देखिएको हो ।मंगलबार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नै काँग्रेस लगायतको गठबन्धनलाई साथ नदिने स्पष्ट पारेका छन् ।राष्ट्रिय जनमोर्चा नेपालका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पटक–पटकको छलफलमा पनि सांसद थापाले हस्ताक्षर गर्न नमानेको बताए । त्यसो त पार्ट

प्रचण्डले भने– तत्काल नयाँ सरकार बन्ने छाँट छैन

१७ वैशाख, काठमाडौं । विपक्षी दलहरुलाई समेटेर नयाँ सत्ता समीकरणको कसरत गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल नयाँ सरकार बन्ने संकेत नेदेखिएको बताएका छन् । नयाँ सरकार गठनका लागि एमसीसीको सम्बन्धमा प्रमुख प्रतिपक्षी कांग्रेससँग कुनै सहमति नगरेको समेत उनले बताए । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै प्रचण्डले जसपाले निर्णय गर्न नसक्दा तत्कालै सरकार […]

पञ्चेश्वरमा भारत लचिलो बन्ने संकेत

महाकाली सन्धिको साढे दुई दशकपछि यसको महत्त्वपूर्ण बुँदा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयन गर्न भारतीय पक्षले लचिलो बन्ने संकेत गरेको छ । पञ्चेश्वर परियोजना अघि बढाउन नेपाल र भारतले संयुक्त रूपमा तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा सुल्झाउन बाँकी महत्त्वपूर्ण बुँदामध्ये चार वटामा सहमति जुटेको छ । पञ्चेश्वरको डीपीआरमा विवादित भनिएका बुँदामा छलफलका लागि पाँच सदस्यीय टोलीसहित दिल्ली पुगेर फर्किएका ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सोमबारको छलफलबाट चार वटा बुँदामा सहमति जुटेको र एउटा बुँदामा सकारात्मक...