फागुन २१ को चुनावमा प्रवासी नेपाली मतदाताको सहभागिता लगभग असम्भव
१८ मंसिर, काठमाडौं । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले विदेशमा बस्ने नागरिकलाई मतदानको अधिकार दिने घोषणा गरेको भए पनि २१ फागुनमा हुने चुनावमै त्यो सम्भव नहुने देखिएको छ ।
सरकारले विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार …