नेपाल-भारत सम्बन्ध यसअघि अलिक उत्ताउलो थियो, कांग्रेसको सरकार आएपछि राम्रो छ : राणा (भिडिओसहित)

काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उदयशमशेर जबराले नेपाल भारत सम्बन्ध आजको दिनमा राम्रो रहेको बताएका छन् । उनले सम्बन्धमा उतारचढाव भएपनि अहिले दुई देशबीच सुमधुर सम्बन्ध रहेको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले […]