बससँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

दमक । झापाको शिवसताक्षीमा गए राति बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–११ झरना पुलस्थित सडकखण्डमा साँझ ६ः४० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख १९८० नं को बसलाई विपरीत दिशाबाट आउँदै गरेको बा५६प २९५८ नंको मोटरसाइकलले ठक्कर दिँदा त्यसका चालक शिवसताक्षी–११ का ४० वर्षीय पूर्ण कडरियाको मृत्यु भएको इलाका प्रहरी […]

सम्बन्धित सामग्री

रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

काठमाडौं – कैलालीको गोदावरी नगरपालिका- ७ हरैया चोकमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ। शनिबार राति भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका- ८ राजघाटका २३ वर्षीय छविलाल चौधरी रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

कैलालीमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका-७ हरैया चोकमा शनिबार राति भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका- ८ राजघाटका २३ वर्षीय छविलाल चौधरी रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

नागढुङ्गामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाण्डौको नागढुङ्गामा आज ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको  पुनरवास नगरपालिका–२ का २८ वर्षीय सुगम तामाङ रहेका छन् ।  दुर्घटनाबाट गम्भिर घाइते भएका तामाङको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो । काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको ना ४ ख १०६२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउदै गरेको […] The post नागढुङ्गामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नागढुङ्गामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ – काठमाडाैँको नागढुङ्गामा आज ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको  पुनरवास नगरपालिका–२ का २८ वर्षीय सुगम तामाङ रहेका छन्। दुर्घटनाबाट गम्भिर घाइते भएका तामाङको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो। काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको ना ४ ख १०६२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउदै गरेको […]

गाईसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

कपिलवस्तु – कपिलवस्तुको बुद्धभुमी नगरपालिका- २ पानीधारामा हिजो चौपायासँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका- १३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन्। हिजो बेलुका सवा ७ बजे पूर्व-पश्चिम राजमार्गमा लु २९ प ४०४२ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका पुष्करको ४ नम्बर सामुदायिक अस्पतालमा […]

कैलालीमा दुईवटा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

कैलालीको गोदावरी नगरपालिका–७ मा दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  से ६ प १८७३ नम्बरको मोटरसाइकल र सुदुरपश्चिम प्रदेश ०१–००९ प ९५ ४६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी पौने ८ बजे ठोक्किएका थिए । मृत्यु हुनेमा ९५४६ नम्बरको मोटरसाइकल चालक कैलालीकै बर्दगोरीया नगरपालिका–१ का २८ वर्षीय प्रकाश साउद रहेका छन् ।  दुर्घटनामा परि गम्भीर घाइते भएका साउदको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ

जिपमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

काठमाडौँ – काठमाडौँको पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भई कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सिकोलास्थित मदर ल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलालीका १८ वर्षीय […]

कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपराचोकमा सोमबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धभुमी नगरपालिका–८ डुमराका ४० वर्षीय गणेश आचार्य रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित एडभान्स सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति ११ बजे चेकपोष्ट नजिकै रोकेर ईन्ट्री […]

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक युवाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति रोकिराखेको ट्रकमा तीव्रगतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा सुनसरी घर भएका अन्दाजी ३५ वर्षीय हमिद मियाँ अन्सारीको ज्यान गएको हो । ताराबारीस्थित पेट्रोलपम्प नजिकै रोकेर हावा भर्दै गरेको ट्रकमा पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा आगो लागेको थियो । घटनाबारे थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

पुलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सप्तरीको बोदेबर्साइन नगरपालिका–७ हैठी मानराजा हुँदै देउरी जाने भित्री सडक खण्डमा पर्ने पुलमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शनिबार अपरान्ह हैठी मानराजा हुँदै...