व्यापारको नाममा अपराध गर्ने छुट छैन : मन्त्री यादव
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले गैरकानुनी र अनियमितता गरी उपभोक्तालाई ठगी गर्ने जो कोहीलाई पनि कडा कारबाही गर्ने बताएका छन् । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले ...