कर्णबहादुर थापा, नेपाली राजनीतिमा परिचित नाम हो । उनी अहिले नेकपा एमाले स्थायी कमिटी सदस्य छन् । २०४४/०४५ सालदेखि नै राजनीतिमा सक्रिय थापा, २०४८ सालमा नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति नै भएका थिए । सुरूदेखि नै वामपन्थी आन्दोलनमा जोडिएका थापा हाल नेकपा एमालेभित्र स्थापित नेताका रुपमा छन् । सर्वाधिक विकट भूगोलको मान्छेले सबैभूगोलमा […]