कांग्रेसको वडा अधिवेशन आज ३३ जिल्लामा सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार देखि ३३ जिल्लामा वडा अधिवेशन सुरु हुँदै छ। केन्द्रीय निर्वाचन समितिका अनुसार तोकिएका ३३ जिल्लामा आजै वडा अधिवेशनको प्रक्रिया अघि बढाइनेछ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बाढी प्रभावित नुवाकोट, रसुवा र धादिङमा असोज ७ गतेभित्र वडा अधिवेशन सम्पन्न गर्ने तयारी छ। मधेस प्रदेशका जिल्लाहरूमा भने असोज […]