संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधि सभाको बैठक  अपराह्न १ बजे बस्दै छ । यस्तै, राष्ट्रिय सभाको बैठक पनि अपराह्न १:१५ बजे बस्ने कार्यक्रम छ । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट […]