बढ्यो अमेरिकी डलर र युरोको भाउ, यस्तो छ आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।