अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालयलाई खारेज गर्ने तयारी गरेका छन । संभवत ट्रम्पले यसैसाता यो निर्णय लिन सक्ने संभावना देखिएको छ । ट्रम्पले संघीय सरकारको आकारलाई ठूलो मात्रामा घटाउने गरी बनाएको योजना अनुसार नै यो कदम चाल्न खोजेको देखिएको छ । अधिकारीहरूले तयार गरेको कार्यकारी आदेशमा शिक्षा मन्त्री लिंडा म्याकमाहोनलाई शिक्षा मन्त्रालयको निर्माण प्रक्रिया […]