काठमाडौं– भुक्तानी सञ्चालक ईसेवाले दसैं तिहारलाई मध्यनजर गर्दै ‘इसेवा डिजिटल उत्सव, हर्ष अझै बढ्छ’ अफर सार्वजनिक गरेको छ । जसअन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा तीन लाख ७९ हजार ९०० मूल्यको ‘यामाहा न्यू एफजेडएफआई भर्सन ३.० स्ट्याण्डर्ड’ मोटरसाइकल जित्न सकिनेछ । यसैगरी इसेवामार्फत ३७.९९ रूपैयाँ खेलबाहेक कुनै पनि दुईवटा भिन्न कारोबार गर्दा दुई जनाले ‘यामाहा न्यू […]