प्रदेश २ मा संघर्ष समिति गठन, स्थानीय तहसम्मै साताव्यापी आन्दोलन घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–माधवकुमार नेपाल समुहले प्रदेश २ मा साताव्यापी आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल समुहले नेकपाको जनकपुरस्थित प्रादेशिक पार्टी कार्यालयमा शुक्रवार...