घर मर्मत सेवा एप ‘भेटायो’ को चाडपर्व अफर

काठमाडौं– घर मर्मत सेवा एप ‘भेटायो’ले चाडपर्व अफर ल्याएका छ । एपले ‘उत्सवको तयारी भेटायोको जिम्मेवारी’ नाम अफर ल्याएको हो । यो अफर ७ सेप्टेम्बरदेखि नोभेम्बर १० सम्म चल्ने जनाइएको छ । जसअनुसार एसी खरिद गर्दा ३० हजार रुपैयाँसम्मको बचत गर्न सकिनेछ । माइडिया, मित्सुविसी, सामसुङ्ग, डाइकिन जस्ता विभिन्न एसी ब्रान्डहरूमा ३० हजारसम्मको छुट पाउन […]