काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको सम्भाव्यता खोज्ने भएको छ । शनिबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले यस्तो एजेण्डा अघि सारेको हो । राप्रपाले घोषणापत्रमा सैन्य प्रविधि, उर्जा प्रविधि, दैनिक जीवनको एमआरआई यन्त्र, एलईडी बल्ब लगायत विभिन्न विधामा प्रयोग हुने रासायनिक तत्वको उत्पादन सम्भाव्यता खोजी गरिने उल्लेख गरेको छ । ‘रेअर […]
२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको शासकीय स्वरूपको एजेन्डाबाट पछि हटेको छ ।
शनिबार सार्वजनिक गरिएको चुनाव केन्द्रित घोषणापत्रमा राप्रपाले शासकीय प्रणालीमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने आफ्नो पूर्व एजेण्डा समावेश गरेको …