संसदलाई अवमूल्यन गर्ने कुरा स्वीकार्य छैनः सभामुख

काठमाडौं। सभामुख अग्नी सापकोटाले जनप्रतिनिधि संस्था संसदलाई अवमूल्यन गर्ने कुरा कदापी स्वीकार्य नहुने बताएका छन्। संविधानविद र कानूनव्यवसायीहरुसँगको छलफलमा सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख सवै बनाउने संस्था संसद भएको बताए। प्राथमिकताका आधारमा कसरी अघि जाने भन्ने विषय तय गर्ने र आफ्नो ठाउँबाट गर्न सक्ने र मिल्ने काम अघि बढाउने उनले बताए।

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको अवमूल्यन किमार्थ स्वीकार्य हुँदैन : सभामुख

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले जनताको सर्वोच्च जनप्रतिनिधि संस्थाको अधिकार पटक पटक हनन गर्दै प्रतिनिधिसभाको अवमूल्यन किमार्थ स्वीकार्य नहुने बताएका छन्।नयाँ बानेश्वरस्थित संसद भवनमा आज भएको सम्पादकहरूसँगको छलफलको छलफलमा उनले भने, 'राज्यका तीन अंग बीचको सन्तुलन नराम्रोसँग बिग्रिएको छ। राजनीति र प्रशासनिक सन्तुलन पनि बिग्रिएको छ।'बेलायतको संसदमा नेपालको कोभिड संकटबारे छलफल भएको तर प्रतिनिधि सभामा यो छलफल हुन नपाएको भन्दै सभामुख सापकोटाले देशमा कानुनको सर्वोच्चता नमा