सल्यानमा खानेपानी हाहाकार, एक गाग्री पानी ल्याउन दिनभर

सल्यान : जिल्लाका ग्रामीण भेगका गाउँबस्तीमा खानेपानीको चरम अभाव हुन थालेको छ । बढ्दो गर्मीका कारण भएका पानीका मुहान पनि सुक्न थालेका छन्। त्यसमाथ पनि पानीको माग दिन प्रतिदिन बढ्दै जान थालेको छ ।  खेतीपाती, सिँचाइ तथा अन्य प्रयोजनका लागि त परै जाओस् पिउनसमेत पानी नपाउने अवस्था आएपछि स्थानीयवासी घण्टौं पैदल...

सम्बन्धित सामग्री

मोटर बिग्रिएपछि खानेपानी हाहाकार

कुमाख गाउँपालिका–१ स्विकोटकी ४५ वर्षीया कमला बुढा बस्तीदेखि एक घण्टा तलको स्वीकोटखोलामा पुगी पानी ल्याउन बाध्य छिन् । उनकी छिमेकी ४० वर्षीया नन्नकली रोकालाई पनि एक गाग्री पानी लिन बिहानै ५ बजेट उठेर गाउँ तलको खोलामा जानुपर्ने बाध्यता छ । ‘पानीकै दुःखमा हाम्रो जुनी बित्ने भयो,’ उनले भनिन्, ‘जतिबेला पनि पानीकै पीर हुन्छ ।’