राजनीतिमा एउटा मान्यता छ स्थायी सरकार अर्थात् कर्मचारीतन्त्रले शासन गर्छ, राजनीतिज्ञले राजकाज गर्छन् । यहाँनेर शासन भनेको दैनिक प्रशासनिक काम मात्र नभएर राजनीतिज्ञले बनाइदिएको नीति, निर्णय कार्यान्वयन गर्नु भन्ने पनि हो । अर्को शब्दमा नीति निर्माणकर्ता र कार्यान्वयनकर्ता अलगअलग परिवेशका संस्थाहरू हुन् भन्ने बुझ्नुपर्नेपर्छ । तर, हामीकहाँ बेलाबेलामा नीतिनिर्मातालाई कार्यान्वयनको फाँटमा अवतरण हुने रहर जाग्छ […]
The post मन्त्रीको प्रशासकीय मोह ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.