काठमाडौँ – शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनै पनि काम हुन नसकेको बताएकी छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्। उनले अहिले बनाउने भनिएको ठाँउमा बाहिरी चक्रपथ बन्ने हो कि होइन भन्नेमा अन्योलता रहेको पनि उल्लेख […]