काठमाडौं, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्काशित भएका ढाकाकुमार श्रेष्ठले कोर टिमको खुलासा गरेका छन् । उनले पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामार्फत मन्त्री बनाउनका लागि तीन करोड मागिएको खुलासा गरेका हुन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कोर टिमको खुलास गरेका हुन् । मोहनजंग थापा पार्टी […]