काठमाडौँ- नेपालमा हिरोको पारिश्रमिकले निर्माताको सातो खान थालेको थियो । अब यो लिस्टमा हिरोइन पनि थपिएका छन् । लकडाउनपछि हिरोइनहरूले पनि आफ्नो पारिश्रमिक दोब्बर तेब्बर बनाएका छन् । बजारमा हिरोइनले पैसा डिमाण्ड गर्ने र निर्माताबाट पाउने कुरामा विचलन हुन सक्छ तर अबको छिमलमा नाम चलेका हिरोइन लिनलाई कम्तिमा १० लाखको थै...