सार्वजनिक बिदाको दिन पनि सवारी साधानको ट्रायल गर्न मन्त्रीको निर्देशन

काठमाडौँ – बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले सार्वजनिक बिदाको दिनमा समेत सवारी साधानको ट्रायल सुरु गर्न निर्देशन दिएका छन् । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमती एकान्तकुना ललितपुरको बारेमा गुनासो आएपछि सोमबार स्थलगत अनुगमन र कर्मचारीसँग छलफल गर्दै मन्त्री दाहालले जनताका गुनासो धेरै आएको भन्दै विदामा समेत ट्रायल सुरु गर्न […]