मान्म– कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–६ घाटाचौर क्षेत्रमा सुक्खा पहिरो खसेर पुरिएका एक जना कामदारको शव निकालिएको छ । बिहीबार बेलुका कर्णाली करिडोरको घाटचौर भिरमा सुक्खा पहिरोमा पुरिएका कामदारको आज शव निकालिएको हो । सडक खन्न प्रयोग भइरहेको डोजरका लागि डिजल बोकेर हिँडेका पचालझरना–७ नुवाखेतका २९ वर्षीय पृर्थी बोहोरा पहिरोमा पुरिएका थिए । डोजरले चट्टान […]
शिखर इन्स्योरेन्स लिमिटेडले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घद्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कारअन्तर्गत ‘मेरिट प्रमाणपत्र’ प्राप्त गरेको छ। यससाथै कम्पनी यो सम्मान प्राप्त गर्ने नेपालको पहिलो बिमा कम्पनी बनेको छ, जसले नेपाली बिमा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा एक महत्वपूर्ण पहिचान दिलाएको छ। यो सम्मान दक्षिण एसिया क्षेत्रमा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन र जबाफदेहिता जस्ता उत्कृष्ट […]
Nawalparasi (Bardaghat Susta Paschim), Nov 28: The Nepal Professional Boxing Commission (NPBC) will participate for the first time in the World Boxing Council (WBC) convention.Two people including Nepal Boxing Association's national referee Dipesh Sharma will participate in the convention, under the leadership of Commission Chairman Rajan Bikram Prajapati.Chairman Prajapati said that Nepal is set to make its formal debut at the WBC 63rd Annual Convention to be held in Bangkok, Thailand from November 30 to December 5.He said,
काठमाडाैं। ग्रामीण पत्रकारिताका अग्रणी स्वर्गीय विनय कुमार कसजुको छैठौं स्मृतिको अवसरमा कसजुको गृहनगर पाल्पाको तानसेनमा विशेष सम्वाद तथा फुरस्कार वितरण कार्यक्रमआयोजना गरिएको छ। कार्यक्रममा स्वर्गीय कसजुसँगै साहित्य सृजना, प्रकाशन, पत्रकारिता, ग्रामीण सञ्चार, पर्यटन, रेडियो मदनपोखराको स्थापना र सञ्चालनलगायतका काममा सक्रिय रुपमा लागेका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको हाे। समाजसेवी वुद्धिप्रसाद शर्मा, साहित्यकार विजय सागर श्रेष्ठ, पत्रकार […]
काठमाडौं– पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा लगायतले उक्त पुस्तक लोकार्पण गरेका हुन् । सो क्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताए । पुस्तकले जनयुद्धमा […]