हेल्प नेपाललाई हराउँदै आर्मी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता तथा उपाधि दावेदार हेल्प नेपाल स्पोर्ट्स क्लबलाई स्तब्ध पार्दै विभागीय त्रिभुवन आर्मी क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतीय राष्ट्रिय टोलकिा तीन खेलाडी समेटेको हेल्प नेपाललाई ३–१ […]

सम्बन्धित सामग्री

आर्मी एनभिए लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले छैटौं आरबिबी एनभिए क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । शनिबार लिगको अन्तिम खेलमा हेल्प नेपाल क्लबलाई ३–१ ले हराउँदै आर्मी विजयी बनेको हो । लिगमा अपराजित रहने आर्मी एक्लो टोली बनेको छ । ६ जितका साथ आर्मीले १८ अंक जोड्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् […]

हेल्प नेपाललाई हराउँदै आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले फाइनलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा आर्मीले टिप टप हेल्प नेपाललाई २५-१८, २४-२६, […]

टाइगर कप पुरुष भलिबलको उपाधि आर्मीलाई

१ माघ, पोखरा । हेल्प नेपाल स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा हेल्प नेपाललाई ३-१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । फाइनलको जितपछि आर्मीले लिग चरणमा हेल्प […]