माओवादी बैठकमा नेतृत्वको चर्को आलोचना, नेताहरू भन्छन्- पार्टीमा छोरी-ज्वाइँ र परिवारवाद हाबी भयो

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत पार्टी नेतृत्वमा रहेकाहरू परिवारवादमा रमाएको भन्दै नेताहरूले आलोचना गरेका छन् ।