प्रदेश-२ मा अन्तिममा फेरियो एमाले उम्मेदवार

२० पुस, जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ को उम्मेदवार अन्तिम समयमा परिवर्तन गरेको छ । प्रदेश २ बाट रिक्त अन्य सदस्यमा धनुषाका असर्फी भिनबार यादवलाई उम्मेदवार छनोट गरे पनि एमालेले अन्तिममा पर्साका उस्मान अन्सारीको मनोनयन दर्ता गराएको हो । एमालेले महिलातर्फ रौतहटकी बिना साहको मनोनयन दर्ता गराएको […]

सम्बन्धित सामग्री

झापा-२(१) मा एमालेका कार्की विजयी

झापामा एमालेले खाता खोलेको छ । प्रदेश २ (१) का एमाले उम्मेदवार  एकराज कार्की बुधबार निर्वाचित भएका छन् ।