मुसीकोट : रुकुम पश्चिमको आठविसकोट नगरपालिका-१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन्। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका हुन्। बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी भएका छन्।
किवी फले पनि जिल्लामै…